
Lnp
Rgp1
Unsku
Srbpu
Rgp
Ggp
Sgr
Pbu
pku

Sls
Rgu
Ggd
Sbs
Pvg
Rsb
Vor
Hal
Rgs
Ssm
nsb
Bbu
Tsm
Gst
Asm
Ksm
Wsp
Rgu
Bbbpu

bbt
Ptm
Rmb
Mks
Gsb
Bml
Jmb
Pls
Syp
Abd
Rpp
sab
Jmb
दाङ । पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन बुधबार भएको छ ।
पत्रकार महासंघको चौथो साधारण सभा तथा तेस्रो अधिबेशनको उत्घाट्न लुम्बिनी प्रदेश मुख्य मन्त्री जोख बहादुर महराले गर्नु भएको हो ।
मुख्य मन्त्रीका अनुसार हामीले जति जन्युद्धमा युद्ध लडेयौ उति तपाई पत्रकारहरुको भुमिका रहेको भन्ने भनाई राख्नु भएको छ । त्यस्तैगरि बिशिस्ट अथिती पत्रकार महासंघ केन्द्रिय उपाध्याक्षले रमेश बिष्टले पत्रकारहरुको ऐन चुस्ट रुपले लानु पर्छ । जुन अडालतले लिएको लाछ्नाको भ्रम चिरेर हामी अगाडि जानू पर्ने कुरा बताए ।
तेस्रो अधिबेशनमा १२ वटै जिल्लाका प्रतिनिधि पत्रकारहरु समाबेश भएका थिए । पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौठो साधारण सभा तथा तेस्रो अधिबेसनमा श्रमजिबि पत्रकारलाई बाईपास गरेर एउटा ५ ड्ब्लु १ एचको परिभाषा नै थाहा नपाउने नाताबाद र पार्टीको ब्यक्ती नराखोस भन्ने सबैको भनाई थियो ।
चौठो साधारण सभा तथा तेस्रो अधिबेसमा प्रमुख अतिथी मुख्य मन्त्री जोखबहादुर महरा,बिशिस्ट अथिती स्वास्थ्य मन्त्री दिपेन्द्र पुन र सन्चार मन्त्री दिनेश पन्थी,विभिन्न पार्टी निकट प्रेस चौतारी,प्रेस युनियन,प्रेस सेन्तर संघसंगठनका लगायतका पत्रकारहरुले पनि हाम्रोलाई होईन राम्रोलाई चुन्नु पर्ने भनाईहरु राखेका थिए ।
कार्यक्रमको अबसरमा विभिन्न पुरस्कार रासीबाट धेरै पत्रकारहरु पनि पुरस्कृत गरिएका थिए । संघका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत मन्तब्य शुक्रऋषि चौलागाईंले गरेका थिए ।
