
Pbu
tssbus
nsm
Sssbus1
Ssbus
Ssbus
ssbus
Gsl
Sssbus1
Ssbus
Bs1

Sbs
Bbu
Vor
Tsm
Ssm
Rsb
Gst
Hal
Rgu
nsb
Asm
Rgs
Ksm
Wsp
Sls
Ggd
Rgu
Bbbpu
Pvg

Bml
Rmb
Gsb
Ptm
Jmb
Pls
Mks
sab
Syp
bbt
Jmb
Abd
Rpp
इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।
कुल ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।
