
tssbus
ssbus
Sssbus1
Ssbus
Bs1
Gsl
Sssbus1
nsm
Ssbus
Pbu
Ssbus

Bbbpu
Ksm
Pvg
Rgu
Gst
Sls
Rgu
Tsm
nsb
Wsp
Ggd
Vor
Ssm
Rgs
Rsb
Asm
Hal
Bbu
Sbs

Ptm
Jmb
Rmb
sab
bbt
Mks
Pls
Bml
Gsb
Rpp
Abd
Jmb
Syp
काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझी सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझी सहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी सहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा राख्न आदेश दिएको छ भने दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जसअनुसार शमशेर मियाँलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ भने आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
त्यस्तै रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई भने थुनामै राख्न आदेश भएको छ । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझी सहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।
