
Ssbus
Bs1
tssbus
Ssbus
Pbu
Sssbus1
Sssbus1
Gsl
ssbus
Ssbus
nsm

Vor
Pvg
Asm
Wsp
Bbu
Bbbpu
Gst
Sbs
Ggd
Ksm
Tsm
Sls
Rgu
nsb
Rgs
Ssm
Rgu
Rsb
Hal

Jmb
Abd
sab
Rmb
Gsb
Pls
Mks
Rpp
bbt
Syp
Jmb
Bml
Ptm
काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ ।
त्यस्तै भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।
त्यस्तै कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
