
Asb
Sgp
Rgp
Usb
Rgp
Rgp
Jns
lnp
Ggp
Dus
Ggp
Lnp
Rgp
Lks
ksb

lms

दाङ । गुडिरहेको यात्रुबाहक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५र१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।
