
Gsl
Ssbus
ssbus
tssbus
Ssbus
Sssbus1
Sssbus1
Pbu
Ssbus
nsm

Asm
Rgu
Rsb
Rgu
nsb
Hal
Ggd
Bbu
Sls
Bbbpu
Gst
Wsp
Ksm
Ssm
Rgs
Tsm
Vor
Pvg
Sbs

Rmb
Abd
Rpp
Syp
Ptm
sab
bbt
Mks
Pls
Gsb
Jmb
Jmb
Bml
काठमाडौं । गायिका अनु चौधरीसँगै सुमन केसीको स्वर रहेको गीत यो मुटुको एउटै चाहा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
बिक्रम केसीको शब्द,सुनिल रोकयाको संगीत रहेको गीतको एरेन्ज सुमन केसीले गरेका हुन् । भिडियोमा सचिन खड्का र दिपा शाहिको अभिनय रहेको छ । भिडिओमा दुई प्रेमी प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
भिडिओलाई बिशाल नेपालीले कलात्मक तरिकाले निर्देशन गरेका छन् । भिडियो बि।यान।याफ प्रोडकसन युट्युबबाट सार्वजनिक भएको छ । हेर्नुस् भिडियो
