Sidha Patra सोमबार, चैत्र २६, २०८०

दाङ । दाङको तुलसीपुर र सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो ।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म राम्रीदेखि कपुरकोटसम्म सडक बन्द हुने सडक डिभिजन कार्याय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै साना सवारी साधनका लागि पैयाँखोरे, सातबास किमुचौर हुँदै कपुरकोट सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]