Sidha Patra शुक्रबार, चैत्र २३, २०८०

दाङ । नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री, केन्द्रीय सदस्य तथा महामानव विपि पुत्र डा.शशांक कोइराला भोलि दाङ आउन लागेका छन् ।

नेपाली काङ्ग्रेस दाङ -१ को भोलि चैत्र २४ गते शनिबार हुन लागेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए । साथै भोलि हुने कार्यक्रमको सबै तयारि पुरा भएको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सफल बनाउनका लागि पार्टीका कार्यकर्ता,शुभेच्छुक संघ/संस्था,भातृ संघ/संगठनलाई आ-आफ्नो तहबाट लाग्न पार्टी सभापति पाण्डेले आग्रह गरेका छन् । कार्यक्रम बिहान ११ बजे लमही नगरपालिकाको सभा हलमा हुने जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]