
Jsbg-7
Jsbr-3
Gsbg-3
Usbl-7
Csbg-7
Pbu
Msbg-2
Gsbr-6
Rksr-7
ksbl-7


काठमाडौँ । आज दिउँसो १ बजेदेखि सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
