
pku
Srbpu
Ggp
Sgr
Unsku
Rgp
Pbu
Lnp
Rgp1

Ggd
Hal
Pvg
Sbs
Rgs
Ssm
Rsb
Sls
Rgu
Bbu
Rgu
Bbbpu
nsb
Wsp
Vor
Gst
Tsm
Asm
Ksm

Mks
Jmb
Bml
bbt
Ptm
Gsb
Syp
Rpp
Pls
sab
Rmb
Abd
Jmb
रौतहट । रौतहटमा दुईवटा मोटरसाइकल ठोक्किदा १ जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगारपालिका- इनर्वारी का २५ वर्षीय सुरेश पासवान रहेका छन् । परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगञ्ज पठाइएको थियो । उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बौधीमाई नपा वडा नम्बर ४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवाका अलियासको मोटरसाइकल ठोक्किएको थियो ।अन्नपूर्ण
