
Rgp
Unsku
sbs
Rgp1
pku
Gfs
Lnp
cjs
Ggp
Srbpu
Pes
Pbu
Sgr
Djs

Tsm
Vor
Rsb
Rgs
Asm
Pvg
Ssm
Ksm
Sls
Rgu
Bbbpu
Hal
Wsp
Ggd
Sbs
nsb
Rgu
Bbu
Gst

Jmb
Syp
Rmb
bbt
Jmb
Gsb
Pls
Mks
Rpp
Ptm
Bml
Abd
sab
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रास्वपा लमही नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।
पछिल्लो समय विभिन्न अस्पतालहरुमा रगतको अभावले गर्दा बिरामी मानिसहरुले समयमा रगत नपाएर दुख पाउने गरेको समस्यालाई मध्यनजर गर्दै रास्वपा लमही नगर समितिले रक्तदान कार्यक्रम गरेको लमही नगर समितिका सचिव अभिशेष पोख्रेलले जानकारी दिए ।
शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ८० जना सहभागी मध्य ५३ जना युवाहरुले रक्तदान गरेका थिए ।त्यस्तै रास्वपा लमही नगर समितिले विभिन्न समयमा सरसफाइ कार्यक्रम, राहत हस्तान्तरण, रक्तदान कार्यक्रम लगायत वडाहरुमा वडा समिति विस्तार र प्रशिक्षण कार्यक्रमहरु गर्दै आएको नगर समितिले जनाएको छ ।रक्तदान गर्नेहरु:

