
Pes
Gfs
Unsku
Sgr
Rgp
cjs
Lnp
Ggp
Rgp1
sbs
Pbu
Djs
Srbpu
pku

Rgu
Gst
Rgu
Rgs
Pvg
Ggd
Bbu
Rsb
Bbbpu
Asm
Vor
Sls
Tsm
nsb
Sbs
Ssm
Ksm
Hal
Wsp

Pls
bbt
Rpp
Jmb
Rmb
Gsb
Mks
Abd
Ptm
Jmb
sab
Syp
Bml
दाङ । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्की मगरले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ ।
उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । ८ बर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो ।
त्यस्तै सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ सुनिश्चित गरेपछि उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रुपमा अघि बढाएको हो । जुन योजना २९ लाख लागतमा निर्माण हुँदैछ । भवन निर्माण भएपछि स्थानीय खुसी भएको बेद बोहराले बताए ।
