
Ksbus
Msbus
Sdc
Asbus
Lnp
Ggp
Ggp
Rgp
Ksbus


दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल संस्थाका संरक्षक तथा संस्था सृजना समितिका संयोजक दिपेन्द्र घर्ती मगरको प्रमुख पहल र साउदी अलब्राक कम्पनीका किसान काफ्ले सहितको सम्पुर्ण अलब्राक कम्पनीको नेपाली दाजुभाइहरुको सक्रियतामा साउदी रियाल एक्काईस सय,८३ रुपैया संकलन गरि इस्पाइनल मस्कुलर एट्रोफि नामक रोग देखि शिशु अबस्थामै पीडित भएकी १३ महिने बालिका सियोना श्रेष्ठको उपचारको लागि सो रकम हस्तान्तरण गरिएको छ ।
संकलन रकम क्यान्सर पीडित सहयोग समाज दाङका सदस्य तथा बिदेश बिभाग अन्तर्राष्ट्रिय समवयन समितिका ईन्चार्ज ,विभिन्न संघ संस्थामा आबद्ध बौद्धिक व्यक्तित्व, सामाजिक अभियानता रमेश बुढा मगर मार्फत पीडित श्रेष्ठलाई हस्तान्तरण हुने गरि साउदी दमाम स्थित एक कार्यक्रम बिच बुझाएको संयोजक घर्ती मगरले बताउनु भयो । त्यस्तै सहयोग गर्ने सहयोगी सम्पुर्ण मनकारिलाई सामाजिक अभियानता रमेश बुढा मगर र संस्थाका संयोजक दिपेन्द्र घर्ती मगरले हार्दिक धन्यवाद दिनु भएको छ ।
त्यसैगरी संस्थाले सहयोग गर्ने सहयोगी मनहरुको क्रमशः नामावली निम्न सिधापत्रलाई उपलब्ध गराएको छ । वीर ब, गुरुङ ५०रियाल, किशन काफ्ले ५०,शुरेश अधिकारी ५१,राजन सिलुवाल ३०,राकेश राउत ३०,शुरज सिन्तान २०,भीषण सिङ शेखवात ५०,बुद्धिमान तामाङ ३०,कुमार पुलामी २०,प्रेम अधिकारी २०,रेशम तामङ २०,कमल लामा २०,दावा दाइ १०, यादव १५,ओविलाल २०,सानू लामा ५०,याम घले १५,अनिल बि के ५०,अमृत दुरा १०,धन वीर ५,बिनेश ११,अफ्गान खान २०,शुबाश घिमिरे १०१,बिक्रम लिम्बू ३०,नजर लामा ३ २०, जयमान तामाङ २१,धना लामा २०,वासे बुढामगर १५,रामराज घिसिङ १०,शोम मगर ५१,रवि श्रीलन्का २०,बरुन ५०,पुर्न प्रसाद घिमिरे १०,बिपिन राई ५०,दिपेन्द्र जि,एम ५१,भुपेन्द्र बि,एम २५,राजु आले २५,नवीन पुनमगर २०,राजेन्द्र परियार ५१,प्रेम माझी २५,शिवनारायन दाह १०,राजेश कर्माचार्य ५५,रामहरी ५०,ज्ञानु लामा १०,मोहन थापा ५०,सुर्य लामा २०,प्रेम मगर ५१,कृष्ण २०,राम बहादुर २०,चिन्तामनी ५०,अरुन २०,अनिल १०,त्यागी १०, नारायण १००,भुपेश थापा १०५,प्रमोद शाह २०,महेन्द्र पास्वान २०, हरिकृष्ण २०,पुर्न दाइ ५५,बरम २५,प्रसाद दाइ २०,भतिज २०,चिरञ्जीवी नेपाल २०,सन्तोश ५०, बिष्णु ५०,जङग २५,सुबास कार्की २५,भुप बहादुर २०, हर्क बि क २०, मनिन्द्र सिंह २० गरि जम्मा नेपाली रकम करिब ६५ हजार सहयोग जुताई हस्तान्तरण गरेको क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका प्रमुख संस्थापक विशाल रोका मगरले जानकारी दिनु भएको हो ।
त्यस्तै अलब्राक कम्पनीका नेपाली दाजु भाईहरुको सहयोगि भावनाको उच्च कदर गर्दै यस संस्थाका संयोजक तथा सामाजिक अभियानता बौद्धिक व्यक्तित्व दिपेन्द्र घर्ति मगरले उक्त कम्पनीका आफ्ना सहयोगी किसान काप्ले लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिनु भएको छ । तपाईं हाम्रो सानो सहयोगले यी नानिको सुनौलो उज्ज्वल भबिस्य कोर्ने मौका मिलोस शुभकामना ।
