
Lnp
Sgr
Rgp1
Ggp
Srbpu
Rgp
Pbu
Unsku
pku

Ggd
Hal
Pvg
Ssm
Rsb
Asm
Sls
Bbbpu
Bbu
Rgs
Vor
Rgu
Tsm
Gst
Sbs
nsb
Wsp
Rgu
Ksm

Abd
Rpp
Jmb
Syp
Jmb
Bml
Gsb
sab
Ptm
Mks
bbt
Rmb
Pls
काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिलाई खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिको छ ।
त्यस्तै नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।
सोमबार हिजो कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । पछि उनीहरु नदीमा हाम फालेका थिए ।
