
Pbu
Srbpu
Ggp
Rgp1
Rgp
pku
Unsku
Sgr
Lnp

nsb
Rgu
Gst
Asm
Ssm
Rgu
Tsm
Wsp
Rgs
Pvg
Hal
Bbbpu
Vor
Rsb
Ggd
Ksm
Bbu
Sbs
Sls

Jmb
Gsb
Rpp
Mks
Pls
Syp
Rmb
sab
Ptm
Bml
Abd
Jmb
bbt
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन।
तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो । सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पसलमा छिरेको हो ।
त्यस्तै प्रसेनीमा पसल गर्दै आईरहेका लोक बहादुर हलवाईको पसलमा मोटरसाइकल भित्र छिरेको पसल धनी हलवाईले बताए । दुर्घटनामा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
यस्तै घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर १८ ग्वारखोलाका १९ बर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसलका साहु ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
