
Ggp
Srbpu
pku
Pbu
Rgp1
Unsku
Lnp
Rgp
Sgr

Ssm
Gst
Vor
Bbu
Sbs
Pvg
Tsm
Hal
Wsp
Rgs
Sls
Rgu
Ksm
nsb
Ggd
Bbbpu
Asm
Rsb
Rgu

Jmb
Jmb
Abd
bbt
Bml
sab
Pls
Rpp
Rmb
Gsb
Ptm
Syp
Mks
काठमाडौं । आज होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ का ८ वर्षीय चोकल चन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।
त्यस्तै बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्कि सकेको प्रहरीले जनाएको छ ।
