
Srbpu
Rgp1
pku
Sgr
Rgp
Pbu
Ggp
Lnp
Unsku

Wsp
Bbbpu
Rgu
Rgs
nsb
Sbs
Asm
Hal
Tsm
Rsb
Rgu
Ksm
Ssm
Gst
Vor
Pvg
Sls
Ggd
Bbu

Syp
Rmb
Abd
Pls
bbt
Gsb
Rpp
Mks
sab
Jmb
Ptm
Bml
Jmb
दाङ । राजपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर शनिबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्।
राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दुर्घटनामा परेर राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ बर्षीय प्रमोद यादवको मृत्यु भएको र सोही ठाउँ निवासी २४ बर्षीय प्रदिप यादव गम्भिर घाईते भएका छन् । यादवको प्राथमिक उपचार लमही अस्पतालमा गरिएको र थप उपचारको लागि बुटवल लगिएको छ ।
त्यस्तै दुर्घटनापछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले बसमा तोडफोड र आगजनीको प्रयास गरेका छन् । घटना स्थलमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वली सहितको टोली खटिएको छ । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
