
Pbu
Ggp
Rgp1
Srbpu
Rgp
Unsku
Lnp
Sgr
pku

Rgu
Vor
Ksm
Ggd
Wsp
Hal
Tsm
Bbbpu
Sbs
Pvg
Sls
Asm
Ssm
Rsb
Bbu
Rgs
Rgu
Gst
nsb

Syp
Mks
Rmb
Bml
bbt
Gsb
Jmb
Abd
Rpp
Jmb
sab
Ptm
Pls
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर ८ बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्।
त्यस्तै तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुरगंज चोक देखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको छ ।
यस्तै पारीवारिक वातावरण,खानका विभिन्न परिकार,नास्ताको सुविधा,बस्नको व्यवस्था सहित होटल संचालनमा ल्याइएको होटल संचालक महेश कुमार पासवानले जनाएका छन् ।
