
pku
Srbpu
Rgp
Rgp1
Ggp
Pbu
Lnp
Unsku
Sgr

Sbs
Hal
Rgu
Tsm
Bbbpu
Rsb
Ggd
Gst
Ksm
Wsp
Rgs
Pvg
Ssm
Bbu
Asm
Sls
Rgu
nsb
Vor

sab
Ptm
Bml
Abd
Mks
Gsb
Rpp
Syp
bbt
Jmb
Rmb
Jmb
Pls
काठमाडौं । आज नेपाली मुसलमान समुदायले रमदानको पहिलो शुक्रबार नमाज पढेका छन्।
एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्।
इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ। इस्लामका क ल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ।
त्यस्तै राजधानीको घन्टाघर र देशभरमा रहेका मस्जिदहरूमा प्रार्थना गर्न आउने मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।सेतोपाटी
