
Srbpu
Rgp
Lnp
Ggp
pku
Sgr
Pbu
Unsku
Rgp1

Asm
Gst
Tsm
Ssm
Rgs
Rgu
Bbbpu
Sls
Vor
Wsp
Pvg
Ksm
Ggd
Rsb
Hal
Rgu
Bbu
Sbs
nsb

sab
Gsb
Bml
Mks
Jmb
bbt
Abd
Rpp
Jmb
Rmb
Syp
Ptm
Pls
काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना गुरुङ पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको राईनास गाउँपालिका घर भई हाल काठमाडौं टोखामा बस्ने ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।
गुरुङले रामचन्द्र भण्डारी समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्छ र सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ३ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार न्युरोडबाट पक्राउ परेका हुन् ।
त्यस्तै उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
