
Rgp1
Rgp
Sgr
Ggp
Pbu
pku
Lnp
Srbpu
Unsku

Tsm
Ssm
Rgu
Sbs
Wsp
Rgu
Hal
Vor
Sls
nsb
Asm
Bbbpu
Rsb
Rgs
Gst
Ksm
Ggd
Pvg
Bbu

Jmb
Syp
Mks
Pls
bbt
sab
Bml
Gsb
Rmb
Ptm
Jmb
Abd
Rpp
दाङ । स्थानिय नागरिकहरुको खान पाउने र बाच्न पाउने अधिकार सुनिश्चित गर्न खाद्य अधिकार सन्जाल गढवाले सरकारका निकायगरुसंग विभिन्न कार्यक्रम तय गर्दै बहस र पैरवी गरिरहेको छ ।
फियान नेपालको प्राविधिक सपोर्टमा सन्जालले दाङ देउखुरीको गढवा गाउँपालिका क्षेत्रमा राप्ती नदी खहरे खोलाहरुको तटबन्धन, थारु कुमाल समुदायका माटोका भाडाहरुको उत्पादन प्रर्वधन र बजारिकरण, सिचाइको सुविधा तथा कोइलाबासमा खानेपानी र खाद्य समस्याको समाधानकालागि
कोइलाबासमा खानेपानी, खाद्द समस्या समाधानका लागि सरकारका विभिन्न निकायलाई घच्घचाउने भएको छ । खाद्य अधिकार सन्जालले उठाएका बिषयहरुमा सरकारी निकायको बेवास्ता प्रति ध्यानाकर्षण गराउने र स्थानिय सरकारलाइ खाद्य अधिकारको रणनीतिक योजना तथा प्रोफाइल बनाउन बहस पैरवी गरिने भएको छ ।
सन्जलका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र फियान नेपाल लुम्बिनी प्रदेस संयोजक शुरेस गौतमको विशेष आतिथ्यमा सम्पन्न बैठकले नागरिकहरुको खाद्य अधिकारका बिषयमा गम्भीर समीक्षा गर्दै प्रदेस सरकारको ध्यानाकर्षण गराउन डेलिगेशन जाने,गढवा गाउपालिका संग तत्काल समन्वय बैठक आयोजना गर्ने तथा कोइलाबासमा प्रदेशका मन्त्री र पालिकाको उपस्थितिमा त्यहाँको खानेपानी र खाद्य समस्यका बारेमा छलफल गर्ने, राप्ती नदि र खहरे खोलाहरुको कटान, पटान र डुवान रोक्न तटबन्धनको ब्यवस्थापन गर्न सरकारका निकायहरुमा डेलिगेसन जाने र खाद्य अधिकार सन्जालले हालसम्म गरेका कामहरुका बारेमा स्मारिका प्रकाशन गर्ने निर्णय गरेको सन्जालका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनु भयो ।
स्मारिका प्रकाशनका लागि पत्रकार शिबराज पन्थीको विशेष जिम्मा रहनेगरी उमाकान्त पन्त, कृस्णराज पाण्डे, देवराज कुवर,खगेश्वर शर्मा,ओम प्रकाश बसेल र रेखा थापा रहेको सम्पादक मण्डल गठन गरेको छ ।
