
cjs
Pbu
Srbpu
Lnp
Rgp1
Ggp
Sgr
Rgp
Pes
Gfs
pku
Djs
Ses
Unsku

Pvg
Gst
Sbs
Bbbpu
Rgs
Asm
Rsb
Ssm
Ggd
Bbu
Sls
Ksm
Hal
Vor
Rgu
nsb
Rgu
Wsp
Tsm

Rmb
Bml
Ptm
Mks
Abd
Rpp
Pls
Jmb
Gsb
sab
Syp
Jmb
bbt
काठमाडौं । निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।
त्यस्तै रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।
त्यस्तै यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त रहेको छ ।
