
Lnp
Unsku
pku
Srbpu
Ggp
Rgp1
Rgp
Pbu
Sgr

Pvg
Bbu
Rgs
Rgu
Vor
Hal
Ggd
Wsp
nsb
Bbbpu
Rsb
Sbs
Asm
Sls
Ksm
Gst
Rgu
Ssm
Tsm

Syp
Rmb
Rpp
Bml
bbt
sab
Jmb
Abd
Gsb
Mks
Jmb
Ptm
Pls
काठमाडौं । नेपाल सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।
यहीँ माघ १६ गते मंगलबारका दिन पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनु भयो ।
त्यस्तै अधिकारीका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ । अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ । तर यसपालिलाई बिदा नदिइएको अधिकारीले बताउनु भयो ।
