
Ggp
Rgp
pku
Rgp1
Unsku
Lnp
Sgr
Pbu
Srbpu

Rgu
Ssm
Sbs
Vor
Ggd
nsb
Bbbpu
Sls
Pvg
Gst
Wsp
Hal
Rsb
Tsm
Rgs
Ksm
Bbu
Asm
Rgu

Pls
bbt
Bml
Rpp
Ptm
sab
Jmb
Rmb
Abd
Mks
Syp
Gsb
Jmb
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गरेर सात दिनभित्र आवेदन दिन भनेको हो ।
त्यस्तै प्राधिकरणको अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका तथा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएकोले आवेदन दिन सक्ने छन् । तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति,आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा त्योभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
यस्तै यसअघि एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले अध्यक्ष पदबाट राजीनामा दिएपछि प्राधिकरणमा नवराज अधिकारीलाई कार्यवाहक तोकिएको छ ।
