
Rgp1
Ggp
Rgp
Pbu
Sgr
Srbpu
pku
Lnp
Unsku

Ssm
Bbbpu
Rgu
Wsp
Asm
Ksm
Tsm
nsb
Vor
Gst
Rgs
Sls
Rsb
Pvg
Bbu
Hal
Ggd
Rgu
Sbs

Rpp
sab
bbt
Syp
Pls
Jmb
Ptm
Abd
Bml
Rmb
Gsb
Mks
Jmb
दाङ । लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि भोलि विहीबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ ।
दाङको घाेराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रकाे व्यवस्था गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले बताए । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरि तीन सय ५ जना मतदाता रहेका छ्न ।
त्यस्तै अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गठवन्धनका तर्फबाट महिला काेटामा नेपाली काङ्ग्रेसकी विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य काेटामा गठवन्धनबाट माओवादीका झक्कु सुवेदी,एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गाेविन्द चाैधरीले प्रतिस्पर्धा गर्दैछन् ।
