
Rgp
Lnp
pku
Ggp
Pbu
Sgr
Rgp1
Srbpu
Unsku

Sls
Hal
Rgu
nsb
Ksm
Vor
Gst
Wsp
Ggd
Sbs
Bbu
Bbbpu
Pvg
Rgs
Rgu
Ssm
Asm
Tsm
Rsb

Ptm
Abd
Pls
Rmb
Mks
Gsb
Jmb
Bml
Syp
sab
Rpp
Jmb
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित टुडि खेल मैदानमा संचालन रहेको लालमटिया महोत्सवमा सोमबार आज नायक पल शाह आउने भएका छन् ।
कृषि उद्योग व्यापार तथा पर्यटनको सान,राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ भालुबाङको आयोजनामा गत पुस २६ गतेदेखि संचालन रहेको छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक पर्यटन तथा कृषि महोत्सव २०८० कार्यक्रमको प्रमुख आकर्षकका रुपमा रहेका नायक शाह आज आउन लागेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक सुरज खड्काले जानकारी दिनु भयो ।
त्यस्तै नायक पल शाहसंगै कार्यक्रममा गायिका लालुमाया कुँवर,कार्यक्रम संचालिका बिन्दु थापा, मोडल सगुन थापा आउन लागेको आयोजकले जनाएको छ ।
