
Rgp
Srbpu
Ggp
Pbu
Sgr
pku
Lnp
Rgp1
Unsku

Vor
Sls
Ggd
Bbbpu
Rsb
Pvg
Rgu
Hal
Tsm
Rgs
Ssm
Rgu
Bbu
Gst
Asm
Sbs
Ksm
nsb
Wsp

Ptm
Abd
bbt
Bml
Rmb
Syp
Pls
Jmb
Mks
Jmb
Rpp
Gsb
sab
दाङ । देउखुरीमा बसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा लमही नगरपालिका -८ खोली गाउँ निवासी ३५ वर्षिय रेशम चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको छ ।
आज अपरान्ह १२ बजेतिर पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको नम्बर नखुलेको बसले त्रिशुलधारी स्थित ठक्कर दिएको थियो । चौधरीलाई ठक्कर दिएर बस भागेकोले कुन र कति नम्बरको बसले ठक्कर दियो भन्ने एकिन नभएको र उक्त बसको खोजतलास भैरहेको प्रहरीले बताएको छ ।
