
Lnp
Unsku
Ggp
Sgr
Rgp1
Srbpu
Rgp
Pbu
pku

Hal
Rgs
Rsb
Ksm
Sls
Rgu
Asm
Gst
nsb
Ggd
Pvg
Rgu
Sbs
Vor
Bbu
Tsm
Bbbpu
Wsp
Ssm

Pls
Jmb
Rmb
bbt
Ptm
Mks
Rpp
Abd
Syp
Gsb
Jmb
Bml
sab
धनगढी । आज सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे प्रदेश सभा भवन धनगढी कैलालीमा बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ । अधिवेशनको पहिलो दिन भएकाले दलका नेताहरुले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने जनाइएको छ ।
