
Lnp
Srbpu
Pbu
Rgp
Unsku
pku
Rgp1
Ggp
Sgr

Sls
Sbs
Rgu
Wsp
nsb
Asm
Ggd
Tsm
Rgs
Rsb
Bbu
Ssm
Pvg
Gst
Hal
Rgu
Ksm
Vor
Bbbpu

Ptm
Rmb
Mks
Abd
Jmb
bbt
Syp
sab
Rpp
Pls
Gsb
Jmb
Bml
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित सिद्धदेव सामुदायिक वनमा केटा र केटी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
बुधबार अपरान्ह ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनु भयो ।
अन्दाजी २० बर्षीय केटा र २३ बर्षीया केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेका हुन् । ‘उनीहरुको पहिचान हुन सकेको छैन । पुरै शरीर गलेको अवस्थामा छ । उनीहरुले लगाएको लुगाबाट पहिचान गर्दैछौं,प्रवक्ता मल्लले भन्नू भयो ।’जङ्गलमा पात टिप्न गएका स्थानीयले उनीहरुको झुन्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै उनिहरुको के कसरी घटना घटेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरुको शव अहिले पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
