
Unsku
Pbu
Lnp
Srbpu
Ggp
pku
Sgr
Rgp
Rgp1

Pvg
Rgu
Rgu
Tsm
Gst
nsb
Rsb
Hal
Bbbpu
Vor
Ssm
Ggd
Bbu
Sbs
Sls
Wsp
Asm
Rgs
Ksm

Bml
Rpp
Abd
Rmb
Jmb
Mks
bbt
Gsb
Syp
Jmb
Pls
Ptm
sab
दाङ । भोलि माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्ड लगायत किन्नेको भिड लागेको छ ।
त्यस्तै विशेषगरि फलफूल तथा तरकारी बजार लगायत विभिन्न चोक चोकहरुमा तरुल,पिँडालु, सखरखण्ड कारोबार बढेको छ ।
आज तरूलको भाउ किलोलाई १८० रुपैयाँ छ भने सखरखण्डको किलोलाई १०० रुपैयाँ रहेको छ। माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकु लगायत खाने चलन रहेको छ ।
