शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, पुष २९, २०८०

दाङ । शनिवार शुभतारा माध्यमिक बिद्यालय गढवाको हलमा खचाखच भरिएका निजी बिकद्यालयका ४८ जना शिक्षीकाहरुलाई अग्रेजी भाषाका गित, कविता र हाउभाउ समेतको तालिमले मन्त्रमुग्ध बनाएको पाईन्थ्यो ।

सिकाई अभ्यासमा तल्लिन शिक्षकहरुलाई यो बिधिबाट गराईने शिक्षण अभ्यास निकै आकर्षक र उपलब्धिमुलक रहने भएकोले आफ्नो बिद्यालयले गाउँपालिकाभरका निजी बिद्यालयका वाल शिक्षकहरुलाई एकै थलोमा आमन्त्रण गरी बिद्यालयकै लगानीमा यस्तो अभ्यासको थालनी गरिएको प्रिंसीपल बिकास रजौरेले जानकारी दिनुभयो ।

देउखुरीको गढवामा गित, कविता र हाउभाउको आधारमा वालवालीकाहरुलाई पठन–पाठन गर्ने मण्टेश्वरी अभ्यासको शिक्षण बिधि शिक्षकहरुलाई सिकाइन थालेको छ । गढवा स्थित शुभतारा माध्यमिक बिद्यालयको आयोजनामा गढवा गाउँपालिकाभरका ११ निजी बिद्यालयका ३८ जना शिक्षकहरुलाई एउटै थलोमा बोलाई यो अभ्यास गराउन थालिएको बिद्यालयका प्रअ बिककास रजौरेले जानकारी दिनुभयो ।

जिल्लाका घोराही, तुलसीपुर र देउखुरीका धेरै बिद्यालयहरुले यो बिधि प्रयोग गरेर शिक्षण अभ्यास सुरु गरेको प्रशिक्षक तथा मारिया इण्टरनेशनल मण्टेश्वरी सेण्टरका प्रशिक्षक दिप्ती रानाले बताउनुभयो । पुस्तकको मात्र एकोहोरो र घोकन्ते पढाई भन्दा गित, संगीत र कविताको शैलीमा बिद्यार्थीहरुलाई ब्यवहारी ढंकबाट पठन–पाठनको अभ्यासले सिकाई उपलब्धि हुने प्रयोगात्मक तथा अकर्षण हुने भएकोले यो बिधिको प्रयोग गरिएको रानाले बताउनुभयो । मारिया ईण्टरनेशनल मण्टेश्वरी शिक्षण संस्था र आफूले नेपालका धेरै जिल्लाहरुमा तथा बिदेशमा समेत मण्टेश्वरी पठन–पाठन गराउने शिक्षकहरुलाई शिक्षण अभ्यास गराउँदै आएको र यसको माग बढ्दै गै रहेको रानाले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]