
Ggp
Unsku
Rgp1
pku
Lnp
Sgr
Rgp
Pbu
Srbpu

Asm
Vor
Rsb
Rgu
Wsp
Hal
Gst
Sbs
Rgu
Ksm
Bbbpu
Rgs
Ssm
Ggd
nsb
Pvg
Sls
Bbu
Tsm

Mks
Jmb
Rpp
Jmb
bbt
Gsb
Abd
Rmb
Pls
sab
Ptm
Bml
Syp
चितवन । चितवनबाट प्रहरीले गाईको मासुसहित बाबु,छोरालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै घरमै गाईको बाच्छी काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मासुसहित पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । यस्तै उनीहरुको साथबाट करिब २० किलो मासु बरामद भएको प्रहरीको भनाइ रहेको छ ।
