
Sgr
Lnp
Ggp
pku
Pbu
Rgp
Rgp1
Unsku
Srbpu

Ggd
Wsp
Rgu
Sbs
Asm
Ssm
Rsb
Rgu
Gst
Sls
Vor
Ksm
Pvg
Hal
Bbbpu
nsb
Rgs
Bbu
Tsm

Pls
Jmb
Syp
Mks
Rmb
Jmb
bbt
Abd
Ptm
Bml
sab
Gsb
Rpp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नम्बर ६ प्रेमनगरमा बुधबार राती २:३० बजे आग लागि भएको छ । बिरामी नरबहादुर जोगि राति चिसो भएपछि आगो ताप्न खोज्दा आगो लागेको हो ।
आग लागि हुँदा १ लाख ५० हजार बराबरको धनको क्षति भएको जोगिका बुहारी चन्द्रकला कुवरले बताउनु भयो। त्यसैगरि लालपुर्जा,नागरिकता लगायतको महत्वपूर्ण कागजात जलेर नस्ट भएको चन्द्रकलाले जानकारी दिनु भयो।
