
Lks
Asb
Dus
Ggp
Rgp
lnp
Sgp
Jns
Lnp
Ggp
Usb
Rgp
ksb
Rgp
Rgp

lms

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ ।
