
Lnp
Gfs
Djs
pku
Pes
Ggp
sbs
Unsku
Rgp1
Srbpu
Sgr
cjs
Pbu
Rgp

Wsp
Rgu
Hal
Asm
Ggd
Sbs
Ssm
Tsm
Vor
Ksm
Bbu
Sls
Rsb
Rgs
nsb
Bbbpu
Rgu
Pvg
Gst

sab
Abd
Gsb
Jmb
Syp
Mks
Rmb
Pls
Rpp
Bml
Jmb
Ptm
bbt
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो । संघर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् ।
त्यस्तै सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए । तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका थिए ।
