
Unsku
Sgr
Ggp
Srbpu
Rgp
Lnp
pku
Pbu
Rgp1

nsb
Rsb
Hal
Tsm
Gst
Wsp
Rgs
Ssm
Vor
Bbu
Ggd
Rgu
Bbbpu
Asm
Pvg
Rgu
Sbs
Sls
Ksm

Rmb
Jmb
Gsb
Rpp
Jmb
Bml
Ptm
Syp
bbt
Abd
Mks
Pls
sab
दाङ । प्रहरी चौकी सतबरियाले युवाहरुसंग लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया गरेको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित प्रहरी चौकी सतबरियाका प्रहरी हवल्दार नरबहादुर चौधरीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा उपस्थित युवाहरुलाई जानकारी दिनु भएको हो ।
यस अघिका दिनहरुमा वडा भित्रका विभिन्न विद्यालय र टोल बस्तीहरुमा पुगेर अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको प्रहरी चौकी सतबरियाका प्रमुख गिरबहादुर थापाले जानकारी दिनु भयो ।
