
Rks
Usb
Ssb
jsb
Nsb
Tgp
Ksb
Csb
Ksb
Ssb
Bsn
Rsb
Ppu
Ksb
Gsb
Fmb

Hl1
Gsb
Usb
Tsb
Ssb

ptl
Rgu
Nps
काठमाडौँ । विभिन्न सामाजिक संजाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् ।
त्यस्तै उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि पनि प्रहरीले सो कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको थियो । रातोपाटी
