Sidha Patra शनिबार, मंसिर १६, २०८०

दाङ । दंगीशरण गाउँपालिकाबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पालिकाको वडा नम्बर ७ स्थित रजपलमा आयाेजित कार्यक्रमबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमाले र काँग्रेस सहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की मगरले स्वागत गरेका हुन् । नव प्रवेशीहरुले पश्चिम दाङमा मास्कीले अहिले ल्याएकाे विकासले नै आफूहरु प्रभावित भएकाे बताएका छन् । पश्चिम दाङमा विकास गर्ने अन्य नेताकाे विकल्प नभएकाे भन्दै नव प्रवेशी सबै जनाले मास्कीलाई सहयाेग गर्ने बताएका थिए ।

त्यस्तै सो अवसरमा मन्त्री मास्कीले पश्चिम दाङ अब बिकट र कर्णाली नरहने भन्दै यसमा सहयाेग सबैमा अनुराेध समेत गरे । उनले पश्चिम दाङकाे विकासकालागि जनताकाे साथ चाहिने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत आयाेजित कार्यक्रममा नवप्रवेशिलाई स्वागत गरिएकाे थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]