
Pbu
Srbpu
Unsku
Ggp
cjs
Lnp
Sgr
Pes
Djs
Rgp1
Gfs
sbs
pku
Rgp

Wsp
Rgs
Pvg
Bbbpu
nsb
Ggd
Ssm
Rsb
Hal
Ksm
Tsm
Vor
Bbu
Gst
Sls
Rgu
Rgu
Sbs
Asm

Pls
Jmb
Abd
Bml
Mks
Rpp
Gsb
Ptm
sab
Jmb
bbt
Rmb
Syp
काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले अनलाइनखबरलाई बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो । त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।अनलाइनखबर
