
Gfs
Pbu
Rgp1
Ggp
pku
Srbpu
Unsku
sbs
Lnp
Pes
cjs
Sgr
Rgp
Djs

Sls
Rgu
Asm
Wsp
Ssm
Tsm
Bbbpu
Ggd
nsb
Bbu
Hal
Pvg
Sbs
Vor
Rgu
Rsb
Rgs
Ksm
Gst

Ptm
Gsb
Syp
Pls
Bml
Rmb
Rpp
Mks
Jmb
bbt
Jmb
Abd
sab
दाङ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनु भयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वाव टेष्ट भने नगरिएको परियारले बताउनुभयो ।
अत्यन्त संबदेनशील स्थान कारागार पनि भएकाले कैदीलाई कोरोना लगायत कुनैपनि संक्रमण हुने खालका रोग प्रति कारागार शाखा सर्तक अबस्थामा रहने गरेको उहाँले बताउनुभयो । मापदण्ड अनुसार साँढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रीत बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।
