
Amb
syysr
gms
Syees
Gsbus
Pbu
Ssbus
Ratbs
Ddhbs
Bksbus5
Csbus
Nssbus7
Gsl
dsbus
Rbs
Jsbus

Ksm
Gst
Hal
Tsm
Bbu
Bbbpu
Sls
nsb
Ssm
Rgu
Ggd
Rsb
Asm
Sbs
Wsp
Vor
Pvg
Rgu
Rgs

Syp
sab
Abd
Jmb
Rmb
Ptm
Rpp
Gsb
Jmb
bbt
Mks
Bml
Pls
दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ ।
पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब रुपयाँ नदिए ज्यान मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ ।
यस अघि भने उनीसँग २ अर्ब रुपयाँ मागिएको थियो । अगाडि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको प्रेषकले बताएका छन् । अम्बानीका सुरक्षा सुपरभाइजरले शुरुआती इमेल लगत्तै गामदेवी प्रहरी थानामा एफआईआर लेखाएका थिए ।
शुक्रबार एक अज्ञात प्रेषकबाट २ अर्ब भारु नदिए अम्बानीको ज्यान मार्ने धम्की दिँदै मेल आएको थियो । कम्पनीको नाममा सोमबार तेस्रो मेल आएको थियो । इमेल पठाउने व्यक्तिको खोजीलाई प्रहरीहरुले तीव्र पारेको बताइएको छ ।
त्यस्तै गएको वर्ष पनि मुकेश अम्बानी र उनको परिवारको सदस्यहरुलाई मार्ने धम्की दिने बिहार दरभंगाका एक व्यक्तिलाई मुम्बई प्रहरीले समातेको थियो ।
