
Unsku
Srbpu
Sgr
Rgp1
Pbu
Rgp
Ggp
Lnp
pku

Sls
Ggd
Vor
Rgs
nsb
Ksm
Gst
Hal
Rsb
Wsp
Rgu
Rgu
Asm
Sbs
Tsm
Bbbpu
Pvg
Bbu
Ssm

Jmb
Jmb
Rmb
Syp
Rpp
Gsb
Ptm
bbt
Abd
Bml
sab
Mks
Pls
दाङ । सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो ।
गुल्मी,अर्घाखाँची,कपिलवस्तु, रुपन्देही,दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ ।
यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी,तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ । सो अवसरमा आज लमहीमा सराय नाचको खेल खेलिएको छ ।
