
Lnp
Unsku
pku
Srbpu
Pbu
Rgp
Sgr
Rgp1
Ggp

Vor
Rgs
Rgu
Gst
Pvg
Wsp
Asm
Sls
nsb
Bbbpu
Rgu
Ggd
Ksm
Ssm
Rsb
Bbu
Sbs
Hal
Tsm

Ptm
Bml
Rmb
bbt
Abd
Pls
Jmb
Syp
Rpp
Jmb
Gsb
sab
Mks
दाङ । देउखुरीको अर्जुन खोलामा खसेर एक नेपाली सेनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला लमजुङ मध्यनेपाल नपा -९ घर भई हाल दाङको अर्जुन खोलामा रहेको आर्मी ब्यारेकमा कार्यरत वर्ष ३० का लेस नायक सितल थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आज शुक्रबार १२ बजेको समयमा शौचालय जाने क्रममा चिप्लेर उनी तल खोलामा खसेका थिए । खोलामा खसेर गम्भीर घाइते भएका थापाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
