
Pbu
Ddhbs
Gsl
Bksbus5
Gsbus
Nssbus7
Rbs
Ssbus
Csbus
Amb
Jsbus
dsbus
gms
Ratbs

Rgu
Rgu
Rgs
Rsb
Gst
Asm
Ggd
Hal
Sbs
Sls
Bbbpu
Pvg
nsb
Wsp
Ssm
Tsm
Ksm
Vor
Bbu

bbt
Gsb
Jmb
Rmb
Ptm
Syp
sab
Bml
Pls
Abd
Jmb
Mks
Rpp
काठमाडौं । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ ।
यस्तै नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
