
Gfs
Sgr
Ses
Pbu
Rgp
cjs
Ggp
Pes
Rgp1
Lnp
Srbpu
Djs
Unsku
pku

Vor
Rsb
Hal
Sls
Ksm
Tsm
Rgs
Bbbpu
Rgu
Bbu
Gst
Asm
Ggd
nsb
Sbs
Rgu
Ssm
Pvg
Wsp

bbt
Syp
Gsb
Abd
sab
Pls
Ptm
Jmb
Jmb
Mks
Bml
Rpp
Rmb
दाङ । देउखुरीको लमहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बेलुका साढे ९ बजेतिर लमही नगरपालिका वडा नम्बर २ श्रीगाँउ निवासी ४५ वर्षिय दिल बहादुर चौधरीलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
त्यस्तै चौधरीलाई बाटोमा हिड्ने क्रममा विद्युतको लत्रेको तारले करेन्ट लाग्दा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
