
Djs
Rgp
Unsku
Gfs
Pes
Pbu
Ggp
Lnp
Sgr
pku
Ses
Srbpu
Rgp1
cjs

Asm
Ksm
Vor
Rgu
Ggd
Sls
Rgs
Bbbpu
Gst
nsb
Wsp
Rgu
Sbs
Bbu
Hal
Ssm
Rsb
Tsm
Pvg

Abd
Mks
Bml
Jmb
sab
Jmb
Gsb
Syp
bbt
Rpp
Ptm
Pls
Rmb
धनगढी । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बैतडीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतवार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो।
त्यस्तै आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
