
Srbpu
Lnp
Ses
Unsku
Sgr
Ggp
Rgp
cjs
Pbu
Djs
Rgp1
pku
Pes
Gfs

Rgu
Ksm
Ssm
Hal
Rgu
Gst
Pvg
Tsm
nsb
Sbs
Rsb
Vor
Wsp
Sls
Bbu
Ggd
Asm
Rgs
Bbbpu

Abd
Jmb
Jmb
Pls
Ptm
Syp
Rpp
sab
bbt
Mks
Rmb
Gsb
Bml
दाङ । देउखुरीको गढवा स्थित जनजाती उत्थान केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभाका साम्सद मेटमणी चौधरीले गर्नु भएको हो । कार्यक्रममा बोल्दै साम्सद चौधरीले जनजातीको हक हितका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगर,सहकारी संजाल गढवाका अध्यक्ष बेगम गहतराज,पत्रकार शिबराज पन्थी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य र संस्थागत प्रतिवेदन सचिव रेनु कुमाल चौधरीले गर्नु भएको थियो ।
आदिवासी जनजातिहरुको हक,हित,अधिकार न्याय र स्वतन्त्रताको पक्षमा यस संस्थाले बृहत्तर उद्देश्य अनुरुप काम गर्ने बताइएको छ । गढवा क्षेत्रमा नेपाल सरकारबाट बैधानिक मान्यता प्राप्त गरेको आदिवासी जनजातिको एक मात्र संस्था भएको कार्यक्रममा बताइएको छ ।

