
Djs
Pbu
Gfs
Ggp
sbs
Srbpu
cjs
Rgp1
Unsku
Pes
Lnp
Sgr
Rgp
pku

Sbs
Pvg
Wsp
Ggd
Ksm
Tsm
Sls
Rgu
Gst
Vor
Asm
Rgu
Bbu
nsb
Rsb
Bbbpu
Hal
Ssm
Rgs

bbt
Rmb
sab
Syp
Abd
Ptm
Jmb
Mks
Rpp
Gsb
Jmb
Pls
Bml
दाङ । प्युठानमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेसिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको हो ।
स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले सरुमारानीका२२,ऐरावतीका १४,झिमरुकका ११ र नौबहिनीका ५ जना गरि बिहिबार कुल ५२ जनामा कोरोना देखिएको जानकारी दिनु भयो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ८९ पुगेको छ। संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका छन् । उहाका अनुसार हालसम्म ५ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या १ सय ३१ छ भने १ सय १ जना क्वारेन्टिनमा छन्। यस अघि दुई जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
