
Djs
Sgr
Ggp
Rgp1
Rgp
Gfs
Srbpu
Pbu
Unsku
Ses
cjs
Pes
Lnp
pku

Vor
Pvg
Sbs
Ggd
Hal
Bbbpu
Rgs
Tsm
Asm
Bbu
Ssm
Sls
Ksm
nsb
Rgu
Rgu
Gst
Rsb
Wsp

Mks
Gsb
bbt
Bml
sab
Rmb
Abd
Rpp
Jmb
Pls
Jmb
Ptm
Syp
दाङ । पुर्व- पश्चिम राजमार्गको कपिलवस्तु- जितपुर सडक खण्डमा भएको गौ हत्याको निष्पक्ष छानबिनको माग गरिएकोछ।
उक्त सडक खण्डमा सोमबार राती १० जीउ गाई गोरु मृत अवस्थामा भटिएकाछन भने ४ जीउ घाइते भइ छटपटाइ रहेको जनाइएकोछ। घटनास्थल वरपर गाडीका शिसा भेटिएकोले यो सडक दुर्घटना हुन सक्ने भएकोले यसको सत्यतथ्य पत्ता लगाई कानुनी कारबाही माग गरिएकोछ भनि उल्लेख गरि ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालका महासचिव शिव कुमार बस्नेतद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ ।
पढ्नुस जस्ताको त्यस्तै बिज्ञपति: पुर्व-पश्चिम राजमार्गको कपिलबस्तु जितपुर- गोरुसिंगे सडक खण्डमा १० जीउ भन्दा बढी गाई गोरु मृत अवस्थामा भेटिएनुका साथै केही घाइते भइ छट्पटीएको अवस्थामा रहेकाछन यो गौ हत्या जस्तो गम्भीर घटना प्रति हाम्रो संस्था ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालको गम्भीर ध्यान आकर्षण भएकोछ । घटनास्थलको प्रकृति हेर्दा घटना स्थल वरपर गाडीका सिसाहरु फुटेको हुँदा यो सडक दुर्घटना गरेको हुनसक्छ, यस्ता जघन्य प्रकृतिका घटना प्रती खेद प्रकटका साथ घोर भत्सर्ना गर्दै यो घटनाको गहिरो अनुसन्धान गरि दोषीलाई कानुन कटघरामा ल्याइ हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायसंग हाम्रो संस्था जोडदार माग गर्दछ ।
