दिनेश रैदाश बिहिबार, साउन १८, २०८०

दाङ । पञ्चकन्या ग्रुपद्वारा दाङ जिल्लालाई केन्द्रित गर्दै आज तुलसीपुरमा प्लम्बर कार्यमा संलग्न प्राविधिक (प्लम्बर) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पन्चकन्या ग्रुपका प्लास्टिक डिभिजन वरिष्ट विभागिय प्रमुख गणेश कुमार कार्कीले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि प्लम्बरहरुलाई अझैं सफलता प्राप्त गर्न निरन्तरता दिन आग्रह गर्नु भएको थियो।

कार्यक्रम अन्तर्गत पञ्चकन्या ग्रुपबाट उत्पादित स्टील र प्लास्टिक पाइप, ट्याङ्की लगायतका सामाग्रीहरुका बारेमा पञ्चकन्या ग्रुपका बजार प्रबंधक सुरेश मिश्रले जानकारी साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराइएको हो ।

पन्चकन्या ग्रुप दाङका सेल्सडिष्ट्रिब्युटर मयूर दाङ शाखाका सञ्चलक नरेश ओलीले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमका पन्चकन्या ग्रुप एसएस ट्यांक शक्ति भुस र राप्ती अञ्चल सेल्स म्यानेजर फिरोज ओलिको समेत उपस्थिति रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]